नागरिकको सेवामा इमान्दार बन्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरूलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरूका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी तालिमको आज काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताइन् ।उनले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापी सम