नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ?

काठमाडौँ- नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरूको पदस्थापन गरेको हो । पदस्थापन हुने न्यायधीशहरूमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई उच्च अदालत विराट...

सम्बन्धित सामग्री

उच्च अदालतमा उनन्चालिस न्यायाधीश सिफारिस

काठमाडौँ, पुस १९ गते । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले जिल्ला न्यायाधीश, न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारी र कानुन व्यवसायीबाट ३९ जनाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिसमा उच्च अदालतमा प्रधान न्यायाधीशबाट न्यायाधीशको नियुक्ति र पदस्थापन हुने व्यवस्था छ ।

एकजनाले मात्रै नाम निकालेपछि छत्तीस न्यायाधीश नियुक्त गर्ने निर्णय

काठमाडौँ : न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ।परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए। साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ। यस्तैउच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा

दुई जिल्ला न्यायाधीश नियुक्त, दजर्नौ अधिकृतहरुको सरुवा तथा पदस्थापन

काठमाडौँ – न्याय सेवा आयोगले प्रतिस्पर्धाबाट उत्तर्ण भएका दुई जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ। आइतबार बसेको न्याय सेवा आयोगको बैठकले भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो। आयोगले कानुन समूहका पाँच जना सहसचिवको सरुवा गरेको छ। कायम मुकायम प्रधानन्याधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले कानुन आयोगमा रहेका सहसचिव अर्जुन […]