नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरूलाई मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरूलाई निर्देशन दिएकी हुन् ।मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरूका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी तालिमको बुधबार काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरूले पाएको जिम्मेवारीलाई निष्ठपूर्वक पूरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक […]