एमाले बाजुराको अधिवेशन सकियो, मतगणना आजै

धनगढी। नेकपा एमाले बाजुराको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । आठौं अधिवेशन अन्तर्गत आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा दिउँसो साढे १ बजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । मुख्य निर्वाचन अधिकृत …

सम्बन्धित सामग्री

एमाले गण्डकी अधिवेशन : मतदान सकियो, केहिबेरमा मतगणना हुने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको मतदान सकिएको छ । मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । मतदानमा ८८७ जना सहभागी भएको र २० जना अनुपस्थित रहेकाे निर्वाचन कमिटीले जनाएको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । मिनप्रसाद गुरुङ […]

एमाले कोशी अधिवेशन : १ बजे गर्ने भनिएको मतगणना ५:१५ मा सुरु

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको मतगणना सुरु भएको छ । दिउँसो १ बजे सुरु गर्ने भनिएको मतगणना ५:१५ बजे मात्र सुरु भएको हो । मतदान आइतबार बेलुका १० बजे सुरु भएर आज बिहान ५:३० बजेसम्म भएको थियो । विराटनगरस्थित होटल मनास्लु इनस्थित अधिवेशन स्थलमा गणना सुरु भएको निर्वाचन कमिटीका संयोजक वरिष्ठ अधिवक्ता चुडामण...

एमाले अधिवेशन भइरहेको सिटी हलमा कार्यकर्ताद्वारा तोडफोड (भिडिओ)

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशकाे अधिवेशन भइरहेकाे सुर्खेतको सिटी हल तोडफोड भएकाे छ । विरेन्द्रनगरमा जारी एमाले कर्णालीको अधिवेशनमा मतगणना सुरु भएसँगै कार्यकर्ताहरुले सिटी हल तोडफोड गरेका हुन् । शाही एमाले कर्णाली प्रदेश अधिवेशन निर्वाचन आयोगका सदस्य थिए । आज मतगणना सुरू हुन लाग्दा उनलाई त्यसबाट हटाएपछि विवाद सुरु भएको हो । उनी सिटी […]

कर्णाली एमाले अधिवेशन : किन सुरु भएन मतगणना ?

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत गत मतगणनाको काम अझै सुरु भएको छैन । प्रदेशको नयाँ  नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो । त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू ...

दैलेख एमाले अधिवेशन : ३०० मत गन्दा रविन्द्रराज शर्मा अगाडि

नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी छ । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो । खसेका मतमध्ये अहिलेसम्म ३०० मत गणना भएको निर्वाचन अधिकृत हिमालयलङ् शाहले रातोपाटीलाई जानकारी दिए । गणना भएका मतका आधारमा रविन्द्रराज शर्मा अगाडि छन् । शर्माले  १८६ मत ल्याउँदा उनका प्रत्यासी सुर्यबहादुर शाहीले १११ मत ल्याएका छन् । शाही भन्दा शर्मा ७५ मत अगाडि छन् । यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा अगाडि छन् । बुढाले १६६ मत ल्याउँदा उनका प्रत्यासी टोपबहादुर विसीले ८८ मत ल्याएका छन्

एमाले अधिवेशन : दैलेखमा फेरि मतदान गर्न निर्देशन

एमाले जिल्ला अधिवेशन अन्तर्गत विवादित बनेको दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो ।  सोमबार भएको मतदानमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो ।पार्टीभित्रको आन्तरिक चुनावमै दलका नेताहरुबीच टकराव हुन थालेपछि कार्यकर्ताहरूले नेताहरूमाथि नैतिक प्रश्न उठाइरहेका छन् ।  एमाले कर्ण

एमाले जिल्ला अधिवेशन : अछाममा ओली भर्सेस रावल

अछाम – एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो। बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएको हो। सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए। उनका अनुसार […]

अछाममा एमाले अधिवेशन : मतगणना हुँदै

एमाले अछामको आठौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो । बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएको हो ।सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए । उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ । सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए ।अधिवेशनमा सात सय ६२ प्रतिनिधिमध्ये सात सय ४९ जनाले मतदान गर

खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित

२८ पुस, सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । सातौं जिल्ला अधिवेशन […]

कास्की एमाले अधिवेशन : जिल्ला नेतृत्वका लागि मतदान सकियो, आजै मतगणना

नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ९१९ सदस्यमध्ये ८९६ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको थियो । एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् भने अर्का संगठन विभाग प्रमुख खगराज अध