खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित

२८ पुस, सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । सातौं जिल्ला अधिवेशन […]

सम्बन्धित सामग्री

बाजुरामा मतगणना स्थागित

बाजुरा । हिमाली गाउँपालिका ६ धिममा मुचुल्का भन्दा ३० मत बढी भेटिएकाे मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भएकाे छ। उहाँले भन्नुभयाे,’कर्मचारीले खसेको मतको मुचुल्का भन्दा ३० मत बढी भेटेका छन्, बाहिर हल्ला गरेको जस्तो ४० मत हाेइन्।’ मुचुल्का भन्दा ३० मत बढी भेटिएपछि नेकपा एमाले बाजुराले मतगणना स्थगित गर्न माग गरेको हाे। प्रतिनिधि सभाको […]

खसेको भन्द ३१ मत बढी भेटिएपछि दैलेख एमालेको मतगणना स्थगित

नेकपा एमाले दैलेखको पुस २३ गते उद्घाटन भएको अधिवेशनमा नेतृत्व चयनका लागि केही दिन सहमतिको प्रयास गरिएपनि अन्तत निर्वाचन भयो । मंगलवार बिहान भएको निर्वाचनपछि मतगणनाको प्रक्रिया सुरु गर्दा खसेको...

मतगणना गर्दा ३१ मत बढी भेटिएपछि दैलेखमा विवाद

सुर्खेतं, पुस २८ । नेकपा एमाले दैलेखको मतगणना स्थगित गरिएको छ। मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो। एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो। जसमा ७१८ मत खसेको थियो। तर, मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको छ ।