कर्णाली एमाले अधिवेशन : किन सुरु भएन मतगणना ?

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत गत मतगणनाको काम अझै सुरु भएको छैन । प्रदेशको नयाँ  नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो । त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू ...