१४ जेठ, काठमाडौं । न्याय परिषदले न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । परिषदको मंगलबार बसेको वैठकले कपिलवस्तु जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द शमशेर …