बझाङ : खोप कार्डमा कारोना खोपको नाम र ब्याच नम्बर नहुँदा सुर्माका नागरिक कोरोना खोपको दोस्रो मात्राबाट बञ्चित भएका छन्।सुर्माको सिद्ध मनाना स्वास्थ्य चौकी खोप केन्द्रबाट २०७७ चैत १७ मा पहिलो मात्रा लगाएका सेवाग्राहीको खोप कार्डमा खोप लगाउने स्वास्थ्यकर्मीले खोपको नाम र ब्याच नम्बर उल्लेख छैन।जिल्ला स्वास्थ कार्यालयले बझाङमा बिहीबार र शुक्रबार दोस्रो मात्रा खोप लगाइएको थियो। त्यहाँ दोस्रो मात्रा लगाउन पुगेका सुर्मा-२ का ५७ वर्षीय खन्टे बोहरा, ६० वर्षीया मातादेवी बोहरा, ७४ वर्षीय अंगे बोहरालगायतले