सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्

शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।

सम्बन्धित सामग्री

साढे तीन लाख बालबालिका पूर्ण खोपबाट वञ्चित

- जन्मिएको २४ घन्टादेखि २३ महिनाको अवधिसम्म ६ प्रकारका खोपको १३ डोज दिने गरिएकोमा १६ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचबाहिर, ४ प्रतिशतले पाएनन् कुनै पनि खोप  - पूर्ण खोप लगाउन छुटेका बालबालिकालाई...

स्वास्थ्य मन्त्रायलको हेलचेक्र्याइँले बुस्टर डोजमा ढिलाइ

१४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय गरेको थियो । तर, शुक्रबार खोपकेन्द्रमा पुगेका जेष्ठ नागरिक तथा दीर्घरोगीले खोप लगाउन पाएनन् । स्वास्थ्य मन्त्रालयका मातहातका निकायबीच राम्रो समन्वय नहुँदा खोप लगाउन गएका सर्वसाधारणले सास्ती भोग्नु परिरहेको […]

खोप नहुँदा फ्रन्टलाइनरले पाएनन् 'बुस्टर डोज'

काठमाडौँ- उपत्यकाको अधिकांश खोप केन्द्रमा 'भेरोसेल' खोप सकिएका छन् । बुस्टर डोज लगाउन गएका फ्रन्टलाइनरहरू खोप सकिएकाले नलगाइ फर्किएका छन् । सरकारले फ्रन्टलाइनरमा काम गर्नेलाई माघ २ गतेदेखि बुस्टर खोप लगाउने निर्णय गरेको थियो । काठमाडौँको विभिन्न १९ वटा खोप केन्द्रबाट वितरण गर्ने सूचना जारी गरेको छ । कोभिडविरुद्धक…

खोपमा विभेद: गरिबले एक मात्रा पनि पाएनन्, पहुँच हुनेलाई अतिरिक्त ?

‘अतिरिक्तभन्दा अगाडि सबै नागरिकलाई दुई डोज खोप दिनुपर्छ । दुई डोज लगाएकाहरू एक हदसम्म सुरक्षित भएका छन् । उनीहरूले जनस्वास्थ्यको मापदण्ड पालना गर्दा हुन्छ,’ डा. वन्त भन्छन्, ‘कतिले भित्र-भित्रै तेस्रो डोज लगाए । कतिले पहिलो डोज नै पाएका छैनन् । यहाँ विभेद छ ।’

काठमाडौं उपत्यकाका जेष्ठ नागरिकले आज बुस्टर डोज लगाउन पाएनन्

२० पुस, काठमाडौं । कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउने आशामा मंगलबार बिहान १० बजे नै जेष्ठ नागरिक तथा दीर्घरोगीहरु निजामति अस्पतालको प्राङ्गणमा भेला भइसकेका थिए । खोप उपलब्ध नभएको भन्दै उनीहरुलाई अस्पतालले बुस्टर डोज …

कार्डमा खोपको नाम र नम्बर नलेखिदिँदा दोस्रो डोज पाएनन्

बझाङ : खोप कार्डमा कारोना खोपको नाम र ब्याच नम्बर नहुँदा सुर्माका नागरिक कोरोना खोपको दोस्रो मात्राबाट बञ्चित भएका छन्।सुर्माको सिद्ध मनाना स्वास्थ्य चौकी खोप केन्द्रबाट २०७७ चैत १७ मा पहिलो मात्रा लगाएका सेवाग्राहीको खोप कार्डमा खोप लगाउने स्वास्थ्यकर्मीले खोपको नाम र ब्याच नम्बर उल्लेख छैन।जिल्ला स्वास्थ कार्यालयले बझाङमा बिहीबार र शुक्रबार दोस्रो मात्रा खोप लगाइएको थियो। त्यहाँ दोस्रो मात्रा लगाउन पुगेका सुर्मा-२ का ५७ वर्षीय खन्टे बोहरा, ६० वर्षीया मातादेवी बोहरा, ७४ वर्षीय अंगे बोहरालगायतले

घन्टौँ लाइन बसेका मजदुरले पाएनन् खोप, कर्मचारीले दुई सय डोज खोप होटेलमा लुकाए

पूर्वनिर्धारित सूचीअनुसार बिर्तामोड नगरपालिका क्षेत्रका यातायात मजदुरले शुक्रबार खोप लगाउने पालो थियो । सयौँको संख्यामा पुगेका उनीहरू स्थानीय देवी मावि खोप केन्द्रमा चर्काे घाममुनि बिहानैदेखि लाइनमा उभिएका थिए । तर, दिनभर लाइनमा...

१३ हजार बढीले पाएनन् कोभिडविरुद्ध दोस्रो डोज

लमजुङमा १३ हजार बढीले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाउन नपाएको तथ्याँकले देखाएको छ । विभिन्न चरणमा आएको कोरोनाविरुद्धको खोपमा पहिलो मात्रा खोप लगाएका १३ हजार आठ सय ६२ जनाले दोस्रो डोज लगाउन नपाएका हुन् ।जिल्लामा हालसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार पाँच सय आठमात्र रहेको छ । जसमध्ये ६ हजार ६४६ जनाले मात्रै […]

कर्णालीमा ८६ हजारले पाएनन् कोरोनाविरुद्धको खोपको दोस्रो डोज

कर्णाली प्रदेशका करिब ८६ हजार नागरिकले कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डको दोस्रो डोज पाएका छैनन् । कोरोनाको दोस्रो लहर तीव्र हुँदै जाँदा उनीहरू खोपबाट वञ्चित भएका हुन् ।