साढे तीन लाख बालबालिका पूर्ण खोपबाट वञ्चित

- जन्मिएको २४ घन्टादेखि २३ महिनाको अवधिसम्म ६ प्रकारका खोपको १३ डोज दिने गरिएकोमा १६ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचबाहिर, ४ प्रतिशतले पाएनन् कुनै पनि खोप  - पूर्ण खोप लगाउन छुटेका बालबालिकालाई...