१३ हजार बढीले पाएनन् कोभिडविरुद्ध दोस्रो डोज

लमजुङमा १३ हजार बढीले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाउन नपाएको तथ्याँकले देखाएको छ । विभिन्न चरणमा आएको कोरोनाविरुद्धको खोपमा पहिलो मात्रा खोप लगाएका १३ हजार आठ सय ६२ जनाले दोस्रो डोज लगाउन नपाएका हुन् ।जिल्लामा हालसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार पाँच सय आठमात्र रहेको छ । जसमध्ये ६ हजार ६४६ जनाले मात्रै […]