खोपमा विभेद: गरिबले एक मात्रा पनि पाएनन्, पहुँच हुनेलाई अतिरिक्त ?

‘अतिरिक्तभन्दा अगाडि सबै नागरिकलाई दुई डोज खोप दिनुपर्छ । दुई डोज लगाएकाहरू एक हदसम्म सुरक्षित भएका छन् । उनीहरूले जनस्वास्थ्यको मापदण्ड पालना गर्दा हुन्छ,’ डा. वन्त भन्छन्, ‘कतिले भित्र-भित्रै तेस्रो डोज लगाए । कतिले पहिलो डोज नै पाएका छैनन् । यहाँ विभेद छ ।’