एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउँछ : नेम्बाङ

इलाम । नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउने बताएका छन् । आफू उम्मेदवार रहेको इलाम निर्वाचन क्षेत्र २ का मतदातासँग फाकफोकथुम–७, एकतप्पामा कुरा गर्दै उनले गठबन्धनका दलले संयुुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसकेको बताए । ‘गठबन्धनका दल अहिले संयुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसक्ने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘स्थानीय […] The post एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउँछ : नेम्बाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अमर नेम्बाङ स्मृति सम्मान तुम्खेवा र बाँस्कोटालाई

काठमाडौं : यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको पाँचौं स्मृति दिवसमा तुम्खेवा र बाँस्कोटालाई संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार प्रतिष्ठानले तुम्खेवा र बाँस्कोटालाई साहित्य सम्मानसहित एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृति र आगलागी तथा पहिरो

इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।...

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी

पाँचथर । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट नेकपा एमालेका वशन्त कुमार नेम्बाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेम्बाङले लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार, नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजीत गरेका हुन् । नेम्बाङले ३२ हजार ११० मत पाउँदा आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गरे । नेम्बाङ यसअघि २०४८, […] The post पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वमन्त्री नेम्बाङ ४७ मतान्तरले निर्वाचित

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र […]

इलाम २ मा सुवास नेम्बाङ साढे १२ सय मतान्तरले अघि

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ साढे १२ सय मतान्तरले अघि देखिएका छन्।...

कवि उपेन्द्र सुब्बाले पाए दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार

झापा- दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ। दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा बिर्तामोर्डमा शुक्रबार आयोजित कार्यक्रममा तीस हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो। १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, इश्वर बल्लभ, इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का प्रकाशक थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनमा […]

उपेन्द्र सुब्बालाई दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार

काठमाडौं । यस वर्षको दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार साहित्यकार तथा फिल्मकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित पुरस्कार शुक्रबार काठमाडौंमा आयोजित समारोहमा सुब्बालाई प्रदान गरिएको हो । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, ईश्वर बल्लभ र इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात […]

उपाध्यक्षहरुको एजेण्डा थप्न एन्फा अध्यक्ष नेम्बाङ तयार

काठमाडौं (हाम्रो खेलकुद)– उपाध्यक्षहरुको एजेण्डालाई केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ तयार भएका छन् । एन्फा नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक साउन २ गतेका लागि डाकिएको छ । अब विविध बाहेक १७ वटा एजेण्डामा छलफल हुने भएको छ । एन्फा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले बिहीबार ५ र त्यसअघि […]

नेम्बाङ र प्रशिक्षक अलमुताइरीबीच सहमति !

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको छ । नेम्बाङ र अलमुताइरीबीच मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने भएको […]