पूर्वमन्त्री नेम्बाङ ४७ मतान्तरले निर्वाचित

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र […]

सम्बन्धित सामग्री

दुर्गा प्रसाईँको क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज झापा आउँदै

झापा : प्रधानमन्त्री केपी शर्मा ओली यसै साता दोस्रो पटक गृह जिल्ला झापा आउँदैछन्। बिर्तामोडमा दुर्गा प्रसाईँले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न ओली आज गृह जिल्ला झापा आउन लागेका हुन्। उनी गत आइतबार झापा आएका थिए।उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, शहरी विकास मन्त्री प्रभु साह, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वमन्त्री महेश बस्नेतसहित कलाकारहरू म