उपाध्यक्षहरुको एजेण्डा थप्न एन्फा अध्यक्ष नेम्बाङ तयार

काठमाडौं (हाम्रो खेलकुद)– उपाध्यक्षहरुको एजेण्डालाई केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ तयार भएका छन् । एन्फा नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक साउन २ गतेका लागि डाकिएको छ । अब विविध बाहेक १७ वटा एजेण्डामा छलफल हुने भएको छ । एन्फा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले बिहीबार ५ र त्यसअघि […]