एसीसी यू–१९ एसिया कप छनोट: टस जितेर बलिङ गर्दै नेपाल (लाइभ)

काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोटको सेमिफाइनलमा नेपालले अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

सम्बन्धित सामग्री

भारतलाई यू-१९ एसिया कपको उपाधि

१६ पुस, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट २०२१ को उपाधि भारतले जितेको छ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । श्रीलंकाले दिएको १०२ रनको लक्ष्य भारतले १ विकेट गुमाएर २१.३ बलमा पूरा गर्‍यो । भारतको जितमा अन्क्रिस रघुवंशीले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स […]

जितविहीन यू १९ क्रिकेट टोली स्वदेश फर्कियो

१४ पुस, काठमाडौं। युएईमा एसीसी यू १९ एसिया कप खेलेर नेपाली यू १९ क्रिकेट टिम स्वदेश फर्किएको छ । समूह चरणको तीनवटै खेलमा पराजित भएको नेपाली टोली बुधबार नेपाल आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले एअरपोर्टमा स्वागत गरेका थिए । टेष्ट राष्ट्रहरुलाई आश्चर्यचकित पार्दै नकआउट चरण पुग्ने लक्ष्य राखेपनि नेपाल जितविहिन बनेको […]

एसीसी यू १९ एसिया कप: नेपाल जितविहीन, कुवेतको सान्त्वना जित

काठमाडौं: यूएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपाल जितविहीन भएको छ। आज सम्पन्न खेलमा कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपालले टस हारेर ब्याटिङमा उत्रिएको थियो। नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनाएको थियो। सामान्य ब्याटिङ गरेको नेपालका…

यु-१९ एसिया कपमा नेपाल जितविहीन, अन्तिम खेलमा कुवेतसँग पराजित

१३ पुस, काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल जितविहीन भएको छ । समूह चरणको अन्तिम खेलमा पनि मंगलबार नेपाल कुवेतँग एक विकेटले पराजित भएको छ । युएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले दिएको २४० रनको लक्ष्य कुवेतले ४८.५ ‍‌ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर तथा कप्तान मित भाब्सरले अविजित रहँदै […]

एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ । कुवेतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । समूह […]

यू-१९ एसिया कप : कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

१३ पुस, काठमाडौं । यूएईमा भइरहेको एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईको आईसीसी एकेडेमीमा हुने खेलमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघिका दुई खेलमा पनि टस हारेको नेपालले दोस्रो इनिङ्समा ब्याटिङ गरेको थियो । समूह ‘बी’मा […]

एसीसी यू १९ एसिया कप : एक खेल अघि नै नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ– ३२३ को विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलंकासंग ६० रनले पराजित हुँदै एसीसी यू १९ एसिया कपबाट बाहिरिएको छ । आइतबार भएको खेलमा श्रीलंकासँग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा सिमित बन्यो । नेपालका लागि विकेट […]

एसीसी यू १९: नेपाल श्रीलंकासँग पराजित

काठमाडौं: नेपाली यू १९ क्रिकेट टोली श्रीलंकासँग पराजित भएको छ। एसीसी यू १९ एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको हो। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो। विशाल लक्ष्य खडा गर्न शदिशा…

यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

९ पुस, काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । […]