एसीसी यू १९ एसिया कप: नेपाल जितविहीन, कुवेतको सान्त्वना जित

काठमाडौं: यूएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपाल जितविहीन भएको छ। आज सम्पन्न खेलमा कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपालले टस हारेर ब्याटिङमा उत्रिएको थियो। नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनाएको थियो। सामान्य ब्याटिङ गरेको नेपालका…