एसीसी यू १९: नेपाल श्रीलंकासँग पराजित

काठमाडौं: नेपाली यू १९ क्रिकेट टोली श्रीलंकासँग पराजित भएको छ। एसीसी यू १९ एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको हो। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो। विशाल लक्ष्य खडा गर्न शदिशा…