भारतलाई यू-१९ एसिया कपको उपाधि

१६ पुस, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट २०२१ को उपाधि भारतले जितेको छ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । श्रीलंकाले दिएको १०२ रनको लक्ष्य भारतले १ विकेट गुमाएर २१.३ बलमा पूरा गर्‍यो । भारतको जितमा अन्क्रिस रघुवंशीले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स […]

सम्बन्धित सामग्री

यू–१९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशलाई

यूएईमा सम्पन्न एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ ।

यू–१९ एसिया कप : बङ्गलादेश च्याम्पियन

एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । आइतबार भएको फाइनलमा बङ्गलादेशले आयोजक संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ९५ रनले हरायो ।

बंगलादेशले जित्यो यू-१९ एसिया कप

काठमाडौं। बंगलादेशले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा बंगलादेशले यूएईलाई १९५ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन जोडेको थियो । बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान आसिकुर रहमान सिब्लीले १२९, चोधुर रिजवानले ६० र अरिफुल इस्लामले ५० रन बनाए । बलिङमा […]

यू-१९ एसिया कप : नेपालको खेल तालिका, समय, लाइभ लगायत सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले युएईमा हुने एसिसी यू–१९ एसिया कप खेल्दैछ । एक महिनापछि दक्षिण अफ्रिकामा हुने आइसिसी यू-१९ विश्वकप तयारीको लागि एसिया कप हुन लागेको हो । नेपालले एक महिना अघि मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपालले गत फागुनमा घरेलु टोली युएईलाई […] The post यू-१९ एसिया कप : नेपालको खेल तालिका, समय, लाइभ लगायत सम्पूर्ण जानकारी first appeared on हाम्रो खेलकुद.

यू-१९ एसियाकप : श्रीलंकालाई ९ विकेटले हराउँदै भारत बन्यो विजेता

भारतले श्रीलंकालाई ९ विकेटले सजिलै पराजित गरि यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। उपाधि जित्नका लागि उसले २१ दशमलव ३ बलमात्र खेलेर १ सय ४ रन बनायो।युएईको दुबई अन्तरराष्ट्रिय स्टेडियममा आज भएको फाइनलमा भारतले १ सय २ रनको झिनो लक्ष्य १ विकेटको क्षतिमा सहजै पूरा गरेको हो।श्रीलंकाले १ सय ६ रन बनाए पनि वर्षाले वाधा गरेको खेलमा डकवर्थ लुइस नियमअनुसार भारतले १ सय २ रनको लक्ष्य पाएको थियो।अंकृश रघुवंशीले ६७ बलमा नटआउट ५६ रन हिर्काउँदै भारतलाई सहज जित दिलाए।यसैगरी भारतका लागि शेक राशिदले न

भारतले जित्याे यू–१९ एसिया कपकाे उपाधि

काठमाण्डाै – भारतले यू–१९ एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । दुबईमा आज शुक्रवार भएकाे फाइनल खेलमा श्रीलङ्कालाई नाै विकेटले हराउँदै भारतले यू–१९ एसिया कपकाे उपाधि जितेकाे हाे । वर्षाले प्रभावित खेलमा भारतीय टाेलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनकाे लक्ष्य पाएकाे थियाे । भारतका लागि आङ्क्रिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए । यसअघि श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्दै ३८ ओभरमा नाै विकेट गुमाएर एक सय ६ रन बनायाे । तर डकवर्थ लुइस नियमकाे आधारमा भारतले ३८ ओभरमा एक सय दुई रनकाे...

भारतलाई यू–१९ एसिया कपको उपाधि

एजेन्सी – भारतले एसिसी यू–१९ एसिया कप २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले आठौं पटक यू-१९ एसिया कपको उपाधि जितेको हो । डकवर्थ लेविस पद्धतीको आधारमा जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २१.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर […]

यू–१९ एसिया कप : नेपाललाई विश्वकप सरह!

वेस्टइन्डिजमा हुने आइसिसी यू–१९ विश्वकप २०२२ मा एसोसियट टोलीबाट नेपाल प्रमुख दाबेदार थियो । यू-१९ विश्वकपमा नेपालको इतिहास नै उत्कृष्ट छ । बलिया टेस्ट टोलीलाई हराउँदै प्लेट च्याम्पियन सम्मको उपाधि जितेको छ । तर कोरोना महामारीको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू–१९ एसिया छनोट २०२१ नै रद्ध गरेपछि नेपाली यू–१९ टोलीको विश्वकप सपना […]

हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन, एसिया कपमा छानियो

काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेको छ ।