काठमाडौं : अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्। निर्माण कम्पनी डीबीआर मिडिया एण्ड मुभिज प्रालिसँग आर्यनको लिखित सम्झौता भइसकेको छ।
रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। फिल्मको कथा परियारले नै तयार पारेका हुन्। फिल्मको विषयवस्तु र पात्र मन परेपछि आर्यलले साइन गरेको बताइएको…