नाम नजुरेको नयाँ चलचित्रमा साक्षी लम्साल अनुबन्धित

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको नाम बिहिन (अनटाइटल) चलचित्रमा अभिनेत्री साक्षी लम्साल अनुबन्धित भएकी छन् । यसअघि उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल र आर्यन सिग्देल अनुबन्धित भैसकेका छन् । चलचित्रको कथा भने पत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् । चलचित्रको नाम फाइनल नभइसकेको सुवेदीले बताए। सुवेदीले चलचित्रमा एक अर्को अभिनेत्री अनुबन्धित हुन […]

सम्बन्धित सामग्री

मधुसूदनको फिल्ममा आर्यनसँगै साक्षी

निर्देशक मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने एक अनाम फिल्ममा अभिनेत्री साक्षी लम्साल अनुबन्धित भएकी छन्। फिल्ममा यसअघि नै आर्यन सिग्देल र मुकुन भुसाल अनुबन्धित भइसकेका छन्। पत्रकार तथा फिल्म लेखक एवं निर्देशक लक्ष्मण सुवेदीको लेखनमा निर्माणाधीन फिल्ममा अब थप एक अभिनेत्री अनुबन्धित गरिने निर्माण संस्थाले जानकारी गराएको छ। फिल्म जय माँ दुर्गे फिल्मकाे ब्यानरका छिरिङ […]