मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भए आर्यन

काठमाडौं । ‘डिसेम्बर फल्स’ हलमा चलिरहँदा अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । प्रायः प्रेमकथा र एक्सन फिल्ममा देखिंदै आएका सिग्देलको यो फिल्म भने ग्रामीण कथावस्तुमा आधारित हुनेछ । शीर्षक तय भइनसकेको फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्ने भएका छन् । मधुसुधनले यसअघि ब्ल्याकमेल, ब्ल्याकनाइट, निर्भय र सुकुलगुण्डा निर्देशन गरिसकेका छन् । आगामी फिल्म […]

सम्बन्धित सामग्री

फिल्म ‘गाउँ नै रमाइलो’को लिड-लेडीमा मिरुना मगर अनुबन्धित

काठमाडौं । दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’को लिड-लेडीमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । फिल्मसँग बुद्धि तामाङ पनि जोडिएका छन् । निर्देशक राउतले यी दुबै कलाकारसँग लिखित सहमति भएको जानकारी दिए । यो फिल्मलाई ‘नांगो गाउँ’ फेम्ड हिमाल कडरियाले बनाउँदैछन् । यसअघि यो फिल्ममा दयाहाङ राई र आर्यन सिग्देल अनुबन्धित भैसकेका […]

फिल्म ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो । यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा […]

लक्ष्मणको सुवेदीको चलचित्रमा मलिका महत अनुबन्धित

काठमाडौं । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री एवं मोडल मलिका महत अनुबन्धित भएकी छिन् । चलचित्रको शीर्ष भूमिकाको लागि मलिका अनुबन्धित भएकी हुन् तर, चलचित्रको नाम भने तय भइसकेको छैन । लक्ष्मणले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएका हुन् । उनले मलिकासँग सम्झौतापछिको दुई वटा तस्वीर फेसबुकमा सार्वजनिक गर्दै उक्त चलचित्रमा लेखन, गीत, […]

अभिनेता आर्यन अनुबन्धित फिल्म ‘सायरा’ विशाल देसाइले निर्देशन गर्ने

काठमाडौं– अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाइ निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार भारतको मुम्बईमा सम्झौता भएको छ ।  निर्माण कम्पनी डिबिआर मिडिया एन्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दशैँताका फिल्म छायांकन हुने बताए ।  ‘हाम्रो फिल्म गर्न उहाँ तयार […]

अनमोल ‘जेरी २’मा अनुबन्धित, हेमराज बीसीले नै निर्देशन गर्ने

काठमाडौं । अभिनेता अनमोल केसी फिल्म ‘जेरी २’मा अनुबन्धित भएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । आइतबार काठमाडौंको मेरियट होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् । दुवै […]

‘हनी बनी’मा जसिता अनुबन्धित, अनमोलको ठाउँमा को होला ?

काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’को मुख्य अभिनेत्रीमा जसिता गुरुङ अनुबन्धित भएकी छन् । शुक्रबार बेलायत पुगेका निर्देशक भट्टराई र गुरुङबीच लिखित सम्झौता भएको हो । यसअघि फिल्ममा अनुबन्धित सारा श्रीपाइलीले बेलायती प्रवेशाज्ञा नपाएपछि उनको ठाउँमा जसिताको प्रवेश भएको हो । सन् २०१८ को ‘लिलिबिली’बाट अभिनय करिअर थालेकी जसिता लण्डनमा बस्दै आएकी […]

नीताको ‘ह्रस्वदीर्घ’मा सलोन अनुबन्धित

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन् । सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ । चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको प्रमुख भूमिकामा सलोन फिचर्ड हुने जनाइएको छ । ‘फिल्ममा सलोनको प्रमुख भूमिका नै हुनेछ । अहिलेसम्मकै नयाँ रोलमा उहाँ देखिनुहुनेछ,’ नीताले अनलाइनखबरसँग भनिन्, ‘उक्त रोलले […]

'काँडेतार'मा सुरविना र रेविका अनुबन्धित

अभिनेत्रीद्वय सुरविना कार्की र रेविका गुरुङ फिल्म 'काँडेतार'मा अनुबन्धित भएका छन् । नवल खड्काले निर्देशन गर्न लागेको फिल्मका लागि दुवैले लिखित सम्झौता गरिसकेका छन् ।

‘प्रेमगञ्ज’ मा बेनिशा अनुबन्धित

काठमाडौं । अभिनेत्री बेनिशा हमालको अभिनय फिल्म ‘प्रेमगञ्ज’मा पनि रहने भएको छ । निर्माण युनिटले उनलाई मुख्य अभिनेत्रीको रुपमा हालै अनुबन्धित गरेको हो । परिच्छेद सेनको निर्देशन रहने फिल्ममा उनको आयोजित भूमिकामा तेज गिरी फाइनल भएका छन् । तेजले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् ।यहि २५ गतेबाट छायाँकन सुरु हुने त्रिकोणात्मक प्रेम कथामा बन्न लागेको फिल्मका लागि लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुष ढकाल छनोट भएका छन् । फिल्मले दुई कालखण्डको प्रेमकथा

‘घिन्ताङ’का लागि अनुबन्धित भए गौरव पहारी र एलिजा गौतम

काठमाडौं : फिल्म ‘घिन्ताङ’का लागि मुख्य कलाकार अनुबन्धित भएका छन्। अभिनेत्री एलिजा गौतम र गौरव पहारी फिल्ममा रियल लाइफ जोडी बन्ने भएका हुन्। सामाजिक विषयमाथि बन्ने घिन्ताङलाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन्। उनले यसअघि पापी मान्छे, भाइ, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीरलगायत फिल्म निर्देशन गरेका थिए। लामो समयपछि…