काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको नाम बिहिन चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । यसअघि उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल अनुबन्धित भैसकेका छन् । चलचित्रको कथा भने पत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् । चलचित्रको नाम भने फाइनल नभइसकेको सुवेदीले बताएका छन् । सुवेदीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको […]