कति स्वस्थ छन् हाम्रा नेता ?

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई शुुक्रबार आईसीयूबाट जनरल वार्डमा सारियो । बुधबार राति हृदयाघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल पुर्‍याइएको थियो ।

सम्बन्धित सामग्री

योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल

काठमाडौँ,७ असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताए । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज यहाँ आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएको हो । योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै […]

योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल

चितवन– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज चितवनमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएका हुन् । योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उनले […]

दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौं : शेखर कोइराला

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका प्रत्यासी शेखर कोइरालाले दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गरेर चुनाव जित्ने दाबी गरेका छन् । मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा सम्बोधन गर्दै नेता कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका हुन् । ‘दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक […]

निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ : वरिष्ठ नेता राई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले निरन्तर क्रियाशील, गतिशिल भए मात्रै पार्टी स्वस्थ हुने बताएका छन् । जनता समाजवादी पार्टी तनहुँले सोमवार दमौलीमा आयोजना गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले क्रियाशीलता र गतिशिलताले पार्टीलाई उपलब्धिमूलक बनाउने बताए । राईले क्रियाशील नहुने, कार्यक्रम नगर्ने, योजना नबनाउने र गुनासो मात्रै गरेर बसे पार्टी नबन्ने बताए । मंसिर मसान्तसम्म सुज अभियान भनिए पनि त्यसपछि पनि अभियानलाई निरन्तर जारी राख्नुपर्नेमा राईले जोड दिए । केन्द्...

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ।पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार पुनको शरीररमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ। सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए। ‘अहिले बिल

थाइल्याण्डमा उपचाररत माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए । ‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा

तालिबानका नेता बरादरले भने, म स्वस्थ छु, तालिबानभित्र कुनै विवाद छैन

तालिबान नेता तथा अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरले भिडियो सन्देश जारी गरेर आफू घाइते भएको खबर झूट रहेको बताएका छन् । तालिबानका नेताहरुबीचकै विवादको क्रममा भएको हिंसामा बरादर घाइते भएको दाबीसहितका खबर आएका थिए । तर उनले भिडियो सन्देशमा ती सबै निराधार रहेको बताएका हुन् । तालिबानका सहसंस्थापक बरादर पछिल्लो केही दिनयता […]

कोरोनामुक्त भएर नेता खनाल घर फिर्ता

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल निको भई घर फिर्ता हुनुभएको छ । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता खनाल स्वस्थ भई मंगलबार डिस्चार्ज हुनुभएको हो । उहाँ यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको …

नेता खनाल कोरोना सङ्क्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौँ । कोरोना सङ्क्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदै छन् । वैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका उहाँलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको […]