तालिबान नेता तथा अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरले भिडियो सन्देश जारी गरेर आफू घाइते भएको खबर झूट रहेको बताएका छन् । तालिबानका नेताहरुबीचकै विवादको क्रममा भएको हिंसामा बरादर घाइते भएको दाबीसहितका खबर आएका थिए । तर उनले भिडियो सन्देशमा ती सबै निराधार रहेको बताएका हुन् । तालिबानका सहसंस्थापक बरादर पछिल्लो केही दिनयता […]