नेता खनाल कोरोना सङ्क्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौँ । कोरोना सङ्क्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदै छन् । वैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका उहाँलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको […]