योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल

चितवन– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज चितवनमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएका हुन् । योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उनले […]