माधव नेपालसँग वामदेवको भेटवार्ता, प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव

काठमाडौं, १२ पुष । नेकपा राष्टिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउनुपर्ने सुझाव दिएका छन् । आज (मंगलबार) अध्यक्ष नेपालसँगको भेटवार्तापछि गौतमले यस्तो सुझाव दिएका हुन् । प्रचण्डले अन्तिम घडीमा माधव नेपाललाई साथमै लिन नसकेकोमा गौतमको असन्तुष्टि छ । उनले अब वामपन्थी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहीँ थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् । […]

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

३ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् […]

देउवालाई माधव नेपालको सुझाव : एमसीसीमा समर्थन पाउन सीमा ननाघ्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सम्झौता गर्दा ख्याल गर्न सुझाव दिएका छन् ।

माधव नेपालले दिए पूर्व राजालाई पार्टी खोल्न सुझाव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजालाई राजनीति गर्ने इच्छा भए पार्टी खोल्न आग्रह गरेका छन्। अध्यक्ष नेपालले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताउदै बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका हुन् । आज (शुक्रबार) नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन […]

बाबुरामको देउवालाई पाँच सुझाव

जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचवटा सुझाव दिएका छन् ।  पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड र माधव नेपालसँग आजको भेटमा ती सुझावहरू दिएका हुन् ।यस्ता छन् भट्टराईका सुझावहरू१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।४. गठबन्धनका सबै प्रमुख दल र

एमालेसहितको सरकार बनाउन देउवालाई माधव नेपालको सुझाव

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा

प्रधानमन्त्रीलाई रामचन्द्र झाको सुझाव : ईज्जत जोगाउन राजीनामा दिनुस्

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब राजीनामा दिन सुझाव दिएका छन्। नेकपाको प्रचण्ड-नेपाल समूहले जनकपुरधाममा निकालेको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै झाले प्रधानमन्त्री ओलीले ईज्जत जोगाउनका लागि पनि राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्। उनले नेपाली जनताले…

‘प्रधानमन्त्री ओलीलाई पार्टीको चिन्ह बयलगाडा राख्न सुझाव’

पाँचथर / नेकपा प्रचण्ड नेपालका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब पाटी फुटाएर चिन्ह बयलगाँडा राख्न सुझाव दिएका छन् । पाँचथरको फिदिममा नेकपाको वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दे नेता नेपालले अव पाटीको आधारिक्ता र सूर्य चिन्ह आफूहरुले पाउने दाबी गरे । उनी प्रतिगामी,संघियता,गणतन्त्र विरोधी भएको हुँदा बयलगाडा चढेर अमेरिका जाने... The post ‘प्रधानमन्त्री ओलीलाई पार्टीको चिन्ह बयलगाडा राख्न सुझाव’ appeared first on Purbeli News.