प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

३ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् […]

सम्बन्धित सामग्री

प्रचण्ड–माधव सम्बन्ध,यस्तो छ इतिहास ?

काठमाडौं। प्रधानमन्त्री बन्न सुटुक्क गठबन्धन फेरेका प्रचण्डको व्यवहारले सबैभन्दा धेरै धोका भने माधव नेपालले पाएका छन्। प्रचण्डको यो व्यवहारले काँग्रेस सभापति शेरबहादुर देउवाको भन्दा कसैको धेरै मन कुडिएको छ भने त्यो माधव नेपाल छ। यो पुष महिनाको भन्दा बढी चिसोपन आएको छ भने त्यो प्रचण्ड नेपालको सम्बन्धमा आएको छ।

‘सम्झनामा माधव गुरु’ विमोचित

इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारीको जीवनी र योगदानमा आधारित पुस्तक ‘सम्झनामा माधव गुरु’ विमोचन गरिएको छ। २०९औं भानुजयन्ती अवसरमा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानले पुस्तक प्रकाशन र विमोचन गरेको हो।...

माधव नेपालकै गृह जिल्ला पुगेर ओलीले भने ‘माधव नेपाल कुहिएको फर्सी’

रौतहट । माधव नेपालको गृह जिल्ला रौतहट आएर नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालाई कुहिएको फर्सिको संज्ञा दिएका छन् । शुक्रबार रौतहटको चन्द्रनिगनहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने ‘नेकपा एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफै कुहिएको फर्सी हुन् ,कुहिएको फर्सी भएकै कारण अहिले कांग्रेस र […] The post माधव नेपालकै गृह जिल्ला पुगेर ओलीले भने ‘माधव नेपाल कुहिएको फर्सी’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

माधव नेपाल एमालेमा फर्कलान् ?

काठमाडौं, १ असोज । अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई ३१ भदौमा एमाले काठमाडौं जिल्ला प्रशिक्षणमा नेता नै भनिन् । धेरै दुःख गरेको पार्टी छाडेर बाटो बिराएको भन्दै फर्कन आग्रह गरिन् । योगेश भट्टराईले माधव नेपाल एमालेमै फर्कने बताए । उनले निर्धक्कसँग नेपाल एमालेमा फर्कने बताउनु अर्थपूर्ण छ । माधव नेपालले भने नेकपा एमाले फुटाएर नेकपा एस […]

यी नेताहरूले छाडे माधव नेपालको साथ

माधव नेपालको पक्षमा रहेका नेताहरुले नेपालको साथ छोडेका छन् । नयाँ दल दर्ताको प्रक्रियासँगै एमालेको माधव नेपालकाे साथ छाडेका हुन् । माधव नेपालकाे साथ छाड्ने नेताहरूमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त र अमृत कुमार बोहोरा लगायत रहेका छन्

नयाँ दल दर्ता गर्न माधव नेपालसहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ- एमालेबाट विधिवत रुपमा अलग्गिने तयारीमा पुगेका माधव नेपालसहित माधव नेपाल पक्षका नेताहरु बुधबार निर्वाचन आयोग पुगेका छन्। माधव नेपाल पक्षको दलको नाम नेकपा एमाले समाजवादी दर्ता रहनेछ भने चुनाव चिह्न ‘खुला किताब’ रहने भएको छ। माधव नेपाल निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग भेट गर्न उनको कार्यकक्षमा पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशतमा […]

योगेश भट्टराईले छाडेनन् माधव नेपालको साथ

काठमाडौं। देउवालाई प्रधानमन्त्री बनाउन असन्तुष्टि जनाएर हस्ताक्षर गर्न नमानेका एमालेका नेता योगेश भट्टराईले फेरि माधव नेपाललाई साथ दिएका छन्। एमालेबाट निष्कासित नेता माधव नेपालसहित १५ जना स्थायी समिति सदस्यले आज संयुक्त रूपमा जारी गरेको वक्तव्यमा उनी पनि सहभागी छन्। उनी एमाले एकताका लागि धेरैपटक संस्थापन पक्षका नेताहरूसँग वार्ता र संवाद गरेका थिए। अन्ततः उनी फेरि माधव समूहमै फर्किएका छन्।

भक्तपुरमा माधव नारायण मेला, हनुमानघाटमा स्नान

भक्तपुरमा माधव नारायण मेला शुरु भएको छ। साँखुमा माधव नारायण मेला शुरु हुने दिन नै भक्तपुरमा पनि नायारण मेला शुरु हुन्छ।  बिहानै देखि माधव नारायणको दर्शनको लागि भक्तजनहरु हनुमानघाट पुगेका थिए। व्रतालुहरुहरुले सेतो कपडा लगाएर नदीमा स्नान गरेका थिए। एक महिनासम्म चल्ने मेलामा व्रतालुहरुसँगै माधव नारायणलाई नगर परिक्रमा गर्ने गरिन्छ।…