जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचवटा सुझाव दिएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड र माधव नेपालसँग आजको भेटमा ती सुझावहरू दिएका हुन् ।यस्ता छन् भट्टराईका सुझावहरू१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।४. गठबन्धनका सबै प्रमुख दल र