३ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ नेतृत्वका लागि दौडधुप शुरु भएको छ । वर्तमान महानिर्देशक राजन पोखरेलको कार्यकाल ७ असोजमा सकिँदै छ । त्यसपछि प्राधिकरणको नेतृत्व खाली हुनेछ । प्राधिकरणमा सामान्यतया जेष्ठताका आधारमा महानिर्देशक छान्ने प्रचलन रहेको छ । यस अनुसार उपमहानिर्देशक राजकुमार क्षेत्री प्रतिस्पर्धामा अगाडि छन् । क्षेत्री समेत ४ महिनापछि […]