काठमाडौं । १५ जेठमा तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो । जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो । घटना आलै छ । विमान दुर्घटनाको ’boutमा अनुसन्धान सकिएको छैन । जसकारण पनि विमान […]
The post विमानस्थलमा पहिला जस्तो हेलचेक्रयाई अहिले हुन्न : राजकुमार क्षेत्री, पूर्वमहानिर्देश नेपाल नागरिक उड्डयन प्राधिकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.