धनुषा : प्रदेश २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेकोप्रति ध्यानाकर्षण गराइएको छ।
तथ्यांकनुसार प्रदेशमा प्रजनन दर,नवजात शिशु,शिशु र बाल मृत्युदर कहालिलाग्दो छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३.० प्रतिशत छ। त्यस्तै पाँच वर्षमुनिका बालबालिका उमेरअनु...