सोलुखुम्बु – सोलुखुम्बुमा सञ्चालित प्रायजसाे होटल पसलहरुमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिने क्रममा बढेकाे छ । जिल्लामा सञ्चालित प्रायजसाे होटल पसलहरुले मूल्यसूची विना नै आफूखुसी सामग्रीहरु बिक्री गरिँदा उपभोक्ता ठगिने क्रम बढेको हो ।
उभोक्ता हित संरक्षण ऐन व्यवस्था भए पनि यहाँका प्रायजसाे होटल पसलहरुमा मूल्यसूची नहुँदा व्यापारीहरुले मनोमानी मूल्य लिने गरेका छन् । जसले गदौ उपभोक्ता हित संरक्षण ऐन नै कुण्ठित भएको उपभोक्ताहरुको गुनासो छ।
जिल्लाको उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्याेग, ...