पाइला पाइलामा ठगिँदै उपभोक्ता, मन्त्रालय मन्त्रिविहीन

नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ ।तर, त्यस विपरीत व्यापारी-व्यवसायीले उपभोक्तलाई पाइला पाइलामा ठग्दै आएका छन् । संविधान र कानुनमा व्यवस्था गरेको उपभोक्ताको मौलिक हकका लागि सरकारको कुनै पनि गम्भीरता देखाएको पाइँदैन । दसैं, तिहार र छठजस्ता चाडपर्वमा बजारमा खाद्य वस्तुलगायतका सामानको खरिदबिक्री र खप

सम्बन्धित सामग्री

विदेशमा आकर्षक तलब पाइने लोभमा पर्दा…

बेरोजगार नेपाली युवाहरु विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक …

हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै

काठमाडौं, साउन १ । हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो। ठगिएको उजुरी बोकेर आएका महिलाका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको […]

ज्ञान र सीप अभावमा वैदेशिक रोजगारीमा ठगिँदै युवा

सल्यान : घरपरिवार चलाउन कठिनाइ भएपछि अधिकांश युवायुवतीहरु रोजगारीका लाग विदेशिन बाध्य छन्। तर, सीप र ज्ञानको अभाव तथा म्यानपावर कम्पनीबाट ठगिँदै आइरहेका छन्।राम्रो कम्पनीमा काम लगाइदिने भन्दै लालच देखाएर पहिले रकम असुली गर्ने तर पछि सम्पर्कबिहिन हुँदा घरबारी नै बेच्नुपर्ने अवस्थामा समेत पुगेका छन्।म्यानपावर कम्पनीले पहिले एउटा काम र पारिश्रमिक भनेर मलेशिया उडाए पनि मलेशिया पुगेपछि भने अनुसारको काम र पारिश्रमिक  नपाएको कालिमाटी गाउँपालिका रुपसिंह वलीले बताए। उनले भने ‘पहिले राम्रो कम्प

सहकारीबाट ठगिँदै सर्वसाधारण

आर्थिक सशक्तिकरण ल्याउन, बचत गर्ने बानीको विकास गर्न, छरिएर रहेको पुँजीलाई एकीकृत गरी व्यवसायी क्षेत्रमा लगानी गर्न र महिलालाई आर्थिक रुपमा सक्षम एंवम वित्तीय पहुँचमा पुराउने लक्ष्य लिएर जुम्लामा एक सय भन्दबढी सहकारी सञ्चालन भएका छन् ।तीमध्ये चन्दननाथ बहुउदेश्यी सहकारी, दियालो बहुउदेश्यीय सहकारी, नौलो बिहानी सहकारीलगायतका सहकारीले वित्तीय क्षेत्रमा उल्लेखीय काम गरिरहेका छन् ।तर जुम्लामा […]

सहकारीबाट ठगिँदै जुम्लाका बासिन्दा

जुम्ला : सहकारीका सञ्चालकहरू बचतकर्ताले स‌ंकलन गरेको रकम उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका बासिन्दा ठगिएका छन्।नागरिक बचतकर्ता सहकारीका सञ्चालक र कर्मचारीबाटै ठगिँदै आएका छन्। चन्दननाथ नगरपालिका– १० गैरागाउँका प्रेमराज न्यौपाने सहकारीका बचतकर्ता हुन्। उनले स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचत गरेका थिए।उनी त्यो सहकारीमा आबद्ध दैनिक बचतकर्ता हुन्। उनले त्यो सहकारीमा ३० हजार ५ सय रुपैयाँ जम्मा गरेका छन्।जुम्लाको बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था लि

पाइला पाइलामा ठगिँदै छन्, उपभोक्ता

काठमाडौं । नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । तर, त्यस विपरीत व्यापारी(व्यवसायीले उपभोक्तलाई पाइला पाइलामा ठग्दै आएका छन् । संविधान र कानुनमा व्यवस्था […]

पाइला पाइलामा ठगिँदै छन्, उपभोक्ता

काठमाडौं । नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । तर, त्यस विपरीत व्यापारी-व्यवसायीले उपभोक्तलाई पाइला पाइलामा ठग्दै आएका छन् । संविधान र कानुनमा व्यवस्था […] The post पाइला पाइलामा ठगिँदै छन्, उपभोक्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सधैँ ठगिँदै किसान

सरकारलाई परीक्षणका लागि सक्कली बीउ दिएका भारतीय रेनोभा कम्पनीले किसानलाई नक्कली बीउ उपलब्ध गराउँदा किसान ठगिएका थिए।...

सीमामा ठगिँदै नेपाली

विचौलियाहरु रेल स्टेशनसम्मै पुग्ने गरेका छन्। रेल स्टेशनबाटै दसैंतिहार मनाउन गएकालाई विभिन्न प्रलोभन देखाएर आफ्नो होटेलमा होटल व्यवसायीले ल्याउने गरेको गुनासो सर्वसाधारणको छ।...

कानुनमाथि विनियमको राज : गुठी जग्गाका मोही २४ वर्षदेखि ठगिँदै

१२ माघ, काठमाडौं । कानुनले दिएको अधिकार उपभोग गर्नबाट गुठी अधीनस्थ जग्गाका मोहीहरु २४ वर्षदेखि बन्चित हुँदै आएको पाइएको छ । खासगरी गुठी अधीनस्थ जग्गा अधिग्रहण गर्दा सरकारले दिने मुआब्जामा उनीहरु ठगिँदै आएका हुन् । भूमि सम्बन्धी (चोथो संशोधन) ऐन २०५३ मा गुठी अधीनस्त जग्गा अधिग्रहण गर्दा गुठी संस्थान र मोहीलाई आधा/आधा मुआब्जा दिने उल्लेख […]