इरानमा हिंसात्मक प्रदर्शन जारी : ७६ जनाको मृत्यु

काठमाडौँ- हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर) ले जनाएको छ । मारिनेमा ६ महिला र ४ बालबालिका समेत रहेको बीबीसीले जनाएको छ । हालसम्म राजधानी तेहरानबाट उत्तरमा पर्ने […]

सम्बन्धित सामग्री

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने

पेरु । एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् । पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक प्रहरीसहित

बिहारमा ‘अग्निपथ’को विरोधमा १९ जिल्लामा प्रदर्शन, ६ वटा रेल जलाइए

एजेन्सी, ३ असार । बिहारमा केन्द्रको ‘अग्निपथ’ योजनाको विरोधमा तेस्रो दिन पनि हिंसात्मक प्रदर्शन जारी छ । १९ जिल्लामा प्रदर्शन भइरहेका छन् । आन्दोलनकारीले समस्तीपुरमा दुई, लखिसराईमा दुई, आरा र सुपौलमा एक–एक यात्रु रेलमा आगजनी गरेका छन् । बक्सर र नालंदा लगायत धेरै जिल्लाहरूमा रेल ट्र्याकहरूमा आगजनी गरिएको छ। आगजनीपछि आराहमा सडक जाम भएको छ […]

काजखस्तानमा रुसी सैनिक : अमेरिकाद्वारा विराेध, रुसकाे पक्षमा चीन

काजखस्तानमा हिंसात्मक प्रदर्शन जारी रहँदा त्यहाँको सरकारले अवस्था नियन्त्रणमा लिनका लागि रुसी सेनालाई बोलाएको छ। प्रदर्शन नियन्त्रणमा लिनका लागि रुसी सेना बोलाइएकोप्रति अमेरिकाले कडा विरोध गरेको छ। रुसी सेनाको बोलावटलाई लिएर अमेरिकाले प्रश्न गरेको हो। अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले इतिहास हेर्दा रुस कुनै पनि देशमा प्रवेश गरेपछि निस्कन नमान्ने वा निकै कठिन हुने गरेको बताएका […]

भारतमा हिंसात्मक प्रदर्शन जारी, उत्तर प्रदेशमा कम्तीमा छ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा हिंसात्मक प्रदर्शन हुँदा शुक्रवार मात्रै कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।