काजखस्तानमा रुसी सैनिक : अमेरिकाद्वारा विराेध, रुसकाे पक्षमा चीन

काजखस्तानमा हिंसात्मक प्रदर्शन जारी रहँदा त्यहाँको सरकारले अवस्था नियन्त्रणमा लिनका लागि रुसी सेनालाई बोलाएको छ। प्रदर्शन नियन्त्रणमा लिनका लागि रुसी सेना बोलाइएकोप्रति अमेरिकाले कडा विरोध गरेको छ। रुसी सेनाको बोलावटलाई लिएर अमेरिकाले प्रश्न गरेको हो। अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले इतिहास हेर्दा रुस कुनै पनि देशमा प्रवेश गरेपछि निस्कन नमान्ने वा निकै कठिन हुने गरेको बताएका […]

सम्बन्धित सामग्री

अमेरिकाद्वारा रुसमाथि थप नयाँ नाकाबन्दी

वासिंगटन । अमेरिकाले मंगलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शक्ति संरचनाभित्र रहेका थप व्यक्तिमाथि नयाँ नाकाबन्दीको घोषणा गरेको छ । नाकाबन्दीमा पर्नेमा वरिष्ठ रुसी सैनिक अधिकारीहरु र क्रेमलिनको गठबन्धन बेलारुसका नेता छन् ।  भ्रष्टाचार र मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएका दुईजना व्यक्ति अर्थात एक जना न्यायधिश र अर्का अनुसन्धानकर्ता माथि पनि...