श्रीलंका संकट : राष्ट्रपति राजापाक्षेको घरमा आक्रमण गर्न पुगे प्रदर्शनकारी, ५० जना घाइते

चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाको राजधानी कोलम्बोमा हिंसात्मक प्रदर्शन जारी छ। आर्थिक संकटका बिच सरकारको कामकारबाहीप्रति असन्तुष्ट नागरिकहरुले प्रदर्शन जारी राखेका हुन्। सो क्रममा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका छन्। भीडलाई हटाउन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेपछि झन्डै ५० जना घाइते…

सम्बन्धित सामग्री

‘नेपाल एसियाकै भ्रष्ट देश बन्छ, तर श्रीलंका बन्दैन’

काठमाडौँ : लेखक देवेश झाले नेपाल तत्काल श्रीलंका नबन्ने बताएका छन् । खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने भन्ने’बारेको छलफलमा बोल्दै लेखक झाले श्रीलंकाबाट ३५ टन सुन मात्रै आयात भइरहेको अवस्थामा नेपाल श्रीलंकाको अवस्थामा नपुग्ने बताएका हुन् । ‘नेपाल कसरी श्रीलंका बन्न सक्छ ? जहाँबाट […]

श्रीलंका संकट : नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै

काठमाडौँ – श्रीलंकामा आज राष्ट्रपति पदको चुनाव हुँदै छ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । […]

श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

एजेन्सी । श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् । यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध […]

श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश बाहिर जान प्रतिबन्ध

एजेन्सी । श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् । यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध […] The post श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश बाहिर जान प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलंका संकट-कोलम्बोको सडकमा अराजकता र नयाँ नेतृत्वका लागि अबको चुनौति

श्रीलंका अहिले चरम आर्थिक संकटमा मात्रै फसेको छैन त्यहाँ अत्यावश्यक वस्तुको अभावसँगै जनताको आक्रोशको पारोले पनि सीमा नाघेको छ । जनजीविकाको न्यूनतम आवश्यकता पनि पूरा गर्न नसके पनि श्रीलंकालीहरु सरकारप्रति क्रुद्ध बनेका छन् । शनिबारमात्रै मुलुकका विभिन्न ठाउँबाट राजधानी कोलम्बोमा आएका प्रदर्शनकारीको आक्रोशित भीड जबरजस्ती राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेसँगै राष्ट्रपति फरार हुन बाध्य भए […]

श्रीलंका संकट : एक दिनलाई पुग्ने इन्धन छैन

कोलम्बो – श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री […]

श्रीलंका संकट : अदूरदर्शी नेतृत्वको परिणाम

श्रीलंका संकटको कारक नेतृत्वको अदूरदर्शी फितलो नीति निर्णय नै प्रमुख हो । श्रीलंकालाई वैदेशिक ऋण क्यान्सर जतिकै भएको छ । ऋण तिर्न नसकेकै कारण श्रीलंकाले हम्बानटोटा समुन्द्री बन्दरगाहा चीनलाई बुझाउनु परेको छ ।

श्रीलंका संकट : मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं : श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन्।  आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको हो। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका हुन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्।श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल र

शक्ति संघर्षले श्रीलंका संकट

शक्ति संघर्षले श्रीलंका संकट केशरमणि कटुवाल 11 mins ago 0 03/11/2018 शक्ति संघर्षले श्रीलंका संकट केशरमणि कटुवाल     दक्षिण एसियाली राष्ट्र टापु राष्ट्र श्रीलंका यतिबेला आन्तरिक राजनीतिक संकटको घेरामा छ । १९ मे २००९ मा श्रीलंकामा तत्कालीन समयमा हतियारसहितको सशस्त्र विद्रोह गरिरहेको लिबरेसन अफ तमिल ट…