बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी,  असुरक्षा महशुस भएमा सम्पर्क गर्न  नेपाली दूतावासको आग्रह

द्वितीय सचिव योजना बम्जन (फोन नं. + ८८०१८८०६९१०१३ )  र रिया रिया क्षेत्री (फोन नं. + ८८०१७४५४०७९५८) सम्पर्क गर्न भनिएको छ। विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बङ्गलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको  जनाएको छ।

सम्बन्धित सामग्री