बिहारमा ‘अग्निपथ’को विरोधमा १९ जिल्लामा प्रदर्शन, ६ वटा रेल जलाइए

एजेन्सी, ३ असार । बिहारमा केन्द्रको ‘अग्निपथ’ योजनाको विरोधमा तेस्रो दिन पनि हिंसात्मक प्रदर्शन जारी छ । १९ जिल्लामा प्रदर्शन भइरहेका छन् । आन्दोलनकारीले समस्तीपुरमा दुई, लखिसराईमा दुई, आरा र सुपौलमा एक–एक यात्रु रेलमा आगजनी गरेका छन् । बक्सर र नालंदा लगायत धेरै जिल्लाहरूमा रेल ट्र्याकहरूमा आगजनी गरिएको छ। आगजनीपछि आराहमा सडक जाम भएको छ […]

सम्बन्धित सामग्री

भारतमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुग्यो

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भारतमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुग्यो

अमरावती– भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगर जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भने, ‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।’ यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजित […]

आन्ध्र प्रदेशमा रेल जुध्दा १३ जनाको मृत्यु

काठमाडौं : भारतको आन्ध्र प्रदेशस्थित विजयनगर जिल्लामा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। गम्भीर घाइतेको संख्या बढी भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। त्यहाँको मण्डल रेल प्रबन्धकका अनुसार हावडा–चेन्नई रुटमा विशाखापट्टनम–पलासा यात्रु रेल र विशाखापट्टनम–रायगढा यात्रु रेल आपसमा ठोक्किएका थिए। दुर्घटनामा रेलका तीनवटा डिब्बा क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन्। दुर्घटनापछि यो मार्गमा चल्ने झण

बंगलादेशमा रेल दुर्घटना, मर्नेहरूको संख्या १५

बंगलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। बंगलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए।बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो।'भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ', सरकारले भने। उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन्। उनले मर्नेहरूको सं

पाकिस्तानमा रेल दुर्घटना

इस्लामावाद- पाकिस्तानमा आइतबार बिहान रेल दुर्घटना भएको छ । पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक रेल र मालवाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन् । प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्यालयका सिफ्ट इन्चार्ज मोहम्मद अतीकले सिन्ह्वालाई बताएअनुसार प्रान्तको शेखपुरा जिल्लामा रेल कर्मचारीको सम्भावित लापरबाहीका कारण स्थानीय समयअनुसार बिहान ४ः३० बजे उक्त घटना भएको […]

बङ्गगलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते

काठमाडाैं । बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । कुमिल्लाको नाङ्गलकोट प्रहरी चौकीका प्रमुख मोहम्मद फारुक हुसेनका अनुसार दक्षिणपूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट ढाकातर्फ जाँदै गरेको यात्रुबाहक रेलको पाँच वटा डिब्बा स्थानीय समयअनुसार आइतबार साँझ ६ः३० बजे […]

भारतको जलपाइगुडीमा रेल दुर्घटना , ९ जनाको मृत्यु

काठमाडौँ । भारत पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । गुवाहटी–बिकानेर एक्सप्रेसको रेल हिजो (बिहीबार) साँझ दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल […]

भारतको महाराष्ट्रमा भारी वर्षा, १० फिट पानीमा डुब्यो सहर

बीबीसी।भारतको महाराष्ट्रमा पछिल्ला केही दिनयता परेको भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ।खासगरी रत्नागिरी,अकोला र कोल्हापुर जिल्लामा वर्षापछि आएको बाढीले ठूलो असर गरेको छ।रत्नागिरीको चिपलुन सहर लगभग दश फिट पानीमा डुबेको छ।प्रायः घरको पहिलो तला पानीले डुबेको छ। अकोला र कोल्हापुरमा पनि बाढी घर–घरमा प्रवेश गरेको छ। बाढीले रेल सेवा अवरुद्ध गरेको छ जसले गर्दा हजारौं यात्री अलपत्र परेका छन्।

पाकिस्तानमा रेल र बस ठोकिँदा ३० को मृत्यु

पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक–आपसमा ठोकिँदा ३० जनाको मृत्यु भएको

भारतमा यात्रुवाहक रेल दुर्घटना

भारत । भारतको पूर्वी राज्य विहारको दरभंगा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएकोले दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन् । तर यस दुर्घटनामा मानवीय हताहत ...