फेसबुक र ट्वीटरविरुद्ध उत्रिने भन्दै ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जाल लन्च गर्दै ट्रम्प

बीबीसी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ नामक नयाँ सोसल मिडिया नेटवर्क लन्च गर्ने घोषणा गरेका छन् । उनले आफ्नो यो संजाल फेसबुक, ट्वीटर जस्ता ठूला प्राविधिक कम्पनीहरुको विरुद्धमा खडा हुने बताएका छन् जसले अमेरिकामा विपक्षी आवाजलाई शान्त पारिरहेको उनको आरोप छ ।  ट्रम्प राष्ट्रपतिका रुपमा निर्वाचित हुनमा सामाजिक संजालको पनि...

सम्बन्धित सामग्री

एक्कासी चल्नै छाड्यो फेसबुक !

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा एक्कासी समस्या आएको छ । फेसबुकमा समस्या आएसँगै डेस्कटपबाट फेसबुक चल्नै बन्द भएको छ । अर्को सामाजिक सञ्जाल एक्समा केही फेसबुक प्रयोगकर्ताहरुले यसबारे गुनासो गरिरहेका छन् । के कारणले फेसबुकमा यस्तो समस्या आएको हो भन्नेबारे स्पष्ट भइसकेको छैन । बेलाबेला फेसबुक डाउन हुने समस्या देखिँदै आएको छ । फेसबुमा देखिएको पछिल्लो […]

सामाजिक सञ्जाल ह्याक गरेर ई–सेवाबाट ठग्ने क्रम बढ्दो

पछिल्लो समय मोबाइल वालेट ई–सेवा दुरुपयोग गर्दै पैसा ठग्ने क्रम बढ्न थालेको छ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर मोबाइल वालेटको दुरुपयोग गर्दै प्रयोगकर्ताको पैसा चोरी हुने क्रम ह्वात्तै बढेको हो ।ह्याकरले फेसबुक ह्याक गर्ने र ई–सेवा आइडी प्रयोग गरी इमर्जेन्सी परेको भन्दै पैसा असुल्ने गरेका छन् । तर, यसबारे कम्पनी पूर्णरूपमा जवाफदेही बन्ने गरेको छैन । ई–सेवालाई आफ्नो पैसा ह्याकरले लगेको भनेर जानकारी दिन फोन गर्दा साइबर ब्यूरोमा जानू भनेर जिम्मेवारीबाट पन्छिने गरेको छ ।फेसबुक ह्या

सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति : भण्डारी

पोखरा । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति बनेको बताउनुभएको छ । निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा आइतबार सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक मात्र नभई लोकप्रिय बन्दै गएका अनलाइन मिडियाको व्यवस्थापन कठिन भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल नियन्त्रणमा सतर्कता अपनाउँदा पनि अन्तर्राष्ट्रिय कानूनको दायरा देखाई नेपालको कानुनले […]

श्रीलङ्कामा सामाजिक सञ्जाल पनि बन्द

काठमाडौं, चैत २० । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । त्यहाँ ३६ घण्टाका लागि कर्फ्यूसमेत घोषणा गरिएको छ । फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल खोल्न नमिल्ने बनाएका राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान […]

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

एजेन्सी, २० चैत्र । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर चलाउन रोक लगाइएको छ । सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई क म गर्न श्रीलंकाले आजदेखि सामाजिक सञ्जाल चलाउनमा देशभर रोक लगाएको समाचार एजेन्सीले जनाएको छ । तर कहिलेसम्म सञ्जाललाई प्रतिबन्ध गरिएको हो त्यसको बारेमा भने जानकारी दिइएको छैन् । सरकारविरुद्ध विरोध र प्रदर्शन बढ्न […]

फेसबुक र ट्वीटरजस्तै नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गर्नु भएको छ । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उहाँका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उहाँले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गर्नु भएको हो । अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफै भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप …

एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत व्यापक गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भ

सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम र ह्वाट्सएप डाउन

चर्चित सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ । सोमबार रातिदेखि डाउन भएको यो सामाजिक सञ्जाल यो समाचार तयार पार्दासम्म पनि अवरुद्ध नै छ । यो  सामाजिक सञ्जाल नेपालसहित धेरै देशबाट नखुलेको प्रयोगकर्ताले बताएका छन् । यस्तै फेसबुकको सहायक कम्पनी  इन्स्टाग्राम र ह्वाट्सएप पनि अवरुद्ध भएको छ । प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जाल नखुलेको भन्दै रिपोर्ट गरिरहेका छन् । एकसाथ चर्चित सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।  बेलाबेलामा फेसबुक यसअघि पनि डाउन हुने गरेको थियो ।

लुम्बिनी वाणिज्य क्याम्पसमा सामाजिक सञ्जाल प्रयोगमा बन्देज

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले कलेज र विद्यालयका परिसर, कक्षाकोठा र परीक्षा हलमा समेत टिकटक बनाउन थालेपछि टिकटक, फेसबुक, इन्स्टाग्राम र इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न बन्देज लगाएको छ। सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र कतिपय अवस्थामा अनुशासनको सीमा नाघेकाले क्याम्पस परिसरभित्र तस्बिर र भिडियो प्रयोग हुने सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाइएको क्याम्पस […]

सामाजिक सञ्जाल हुनका लागि चाहिने फिचर के के हुन ?

आजभोलि सामाजिक सञ्जाल धेरै नै प्रयोग हुने शब्दावली पर्छ । यो वेबसाइट वा एप हो, जसको आफ्नै विशेषता रहेका हुन्छन् । सामाजिक सञ्जाल भनेको वेबमा आधारित साईटहरु हो जसले मान्छेहरुलाई एकअर्कासँग अन्र्तक्रिया गर्ने मौका प्रदान गर्ने गर्दछ । तर फेसबुक जस्तै विकिपिडिया पनि एक साईट हो त्यसलाई सामाजिक सञ्जाल भन्ने की नभन्ने भनेर कहिलेकाहीँ अप्ठयारो लाग्न सक्छ । त्यसैले आज हामी...