सामाजिक सञ्जाल हुनका लागि चाहिने फिचर के के हुन ?

आजभोलि सामाजिक सञ्जाल धेरै नै प्रयोग हुने शब्दावली पर्छ । यो वेबसाइट वा एप हो, जसको आफ्नै विशेषता रहेका हुन्छन् । सामाजिक सञ्जाल भनेको वेबमा आधारित साईटहरु हो जसले मान्छेहरुलाई एकअर्कासँग अन्र्तक्रिया गर्ने मौका प्रदान गर्ने गर्दछ । तर फेसबुक जस्तै विकिपिडिया पनि एक साईट हो त्यसलाई सामाजिक सञ्जाल भन्ने की नभन्ने भनेर कहिलेकाहीँ अप्ठयारो लाग्न सक्छ । त्यसैले आज हामी...

सम्बन्धित सामग्री

ह्वाट्सएपमा अब आफैलाई म्यासेज गर्न सकिने

लोकप्रिय सामाजिक सञ्जाल ह्वाट्सएपमा अब आफैले आफैलाई म्यासेज गर्न सकिने भएको छ । यसका लागि ह्वाट्सएपले अहिले आफैलाई म्यासेज गर्न मिल्ने फिचर सार्वजनिक गरेको हो । यो फिचर एन्ड्रोइड र आईओएस दुवैको प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यसले गर्दा आफ्नै फोन नम्बरमा मेसेज गर्न सकिन्छ । यो फिचर तपाईको लागि उपलब्ध भयो की भएन भनेर आफ्नो सम्पर्क सूचीमा गएर आफ्नो नम्बर देखिएको छ की...

ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ गूगल प्ले स्टोरमा उपलब्ध

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसल गूगलको प्ले स्टोरमा उपलब्ध भएको छ  । यसअघि एप्पलको एप स्टोरमा मात्रै उपलब्ध भएको ट्रुथ पुनः प्ले स्टोरमा पनि उपब्ध भएको हो । यसमा कस्टम प्रोफाइल, सर्च टूल, भिडियो क्यापिब्लिटी फिचर, मेसेजिङ फिचर र डार्क मोडको फिचर उपलब्ध रहेको छ । एपमा राजनीतिज्ञ, सेलिब्रिटी र इन्फुलुएन्सरहरू जोडिएका छन् ।...

सिग्नलमा पनि अब स्टोरी राख्ने सुविधा, अरू सामाजिक सञ्जाल जस्तो अनिवार्य नहुने

म्यासेजिङ एप सिग्नलले पनि स्टोरी फिचर ल्याउने भएको छ  । अहिले सिग्नलले बेटाको रूपमा स्टोरी फिचर सार्वजनिक गरेको छ ।  सिग्नलको स्टोरी फिचर अन्य सामाजिक सञ्जाल, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युब जस्तै २४ घण्टासम्म देखिने छ ।  स्टोरीमा प्रयोगकर्ताले फोटो, भिडियो र टेक्स्ट सेयर गर्न सक्नेछन ।  सिग्नलका स्टोरीहरू एन्ड टु एण्ड इक्रिप्सनले सुरक्षित हुनेछन् ।...

प्यारेन्टल फिचर ल्याउँदै स्नापच्याट

स्नापच्याटले प्यारेन्टल फिचर ल्याउने भएको छ । यस फिचरलाई स्नापच्याटले फ्यामिली सेन्टर नाम दिएको छ । यसले अभिभावकलाई बच्चाहरुसँग को साथी छन् भनेर थाहापाउन दिन्छ । त्यस्तै एपमा बच्चाले सात दिन भित्र कस कसलाई मेसेज गरेको हो भनेर पनि प्यारेन्टल कन्ट्रोल फिचरले हेर्न दिनेछ । यस फिचरबाट किशोर किशोरीले सामाजिक सञ्जाल कसरी चलाउने गर्दछन् भनेर बुझ्न दिने जनाइएको छ । यसले...

वाच हिस्ट्री फिचर परीक्षण गर्दै टिकटक

सामाजिक सञ्जाल टिकटकमा अब वाच हिस्ट्री हेर्न कसिने भएको छ । यसका लागि टिकटकले वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको छ ।  हम्ममोद ओहले ट्विटरमा एक ट्विट गर्दै वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको बताएका छन् । उक्त ट्विटमा उनले टिकटकको एउटा स्क्रिनशट पनि राखेका छन्, जसमा लाईभ सब्सक्रिप्सन र एप ल्याङवेजसँगै वाच हिस्ट्रीको फिचर पनि देख्न सकिन्छ ।  वाच हिस्ट्रीबाट ७ दिनसम्मको...

ट्रम्पको आफ्नै सामाजिक सञ्जाल ट्रुथ सार्वजनिक

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सार्वजनिक गरेका छन् । नयाँ प्लेटफर्मले दशौं मिलियन प्रयोगकर्तालाई आकर्षित गर्ने ट्रम्पका सल्लाहकारले बताएका छन् । उनको एप एप्पलको एप स्टोरमा उपलब्ध भएको छ । एपस्टोरमा रहेको लिकंको अनुसार एपमा कस्टम प्रोफाइल, सर्च टूल, भिडियो क्यापिब्लिटी फिचर, मेसेजिङ फिचर र डार्क मोडको फिचर उपलब्ध रहेको छ । एपमा...

इन्स्टाग्राममा अब ‘टेक अ ब्रेक’ फिचर

इन्स्टाग्रामले युवाहरुका लागि टेक अ ब्रेक र अरु सुरक्षा फिचरहरु सार्वजनिक गरेको छ । यो फिचर अहिले अमेरिका, बेलायत, क्यानेडा र अष्ट्रेलियमा लञ्च भएको छ । इन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुमा स्वस्थ्य सामाजिक सञ्जाल चलाउने बानीको विकास गर्ने दावीलाई पुरा गर्न थालेको छ । मेटा स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले आफ्नो प्लेटफर्मबाट एकछिन छुटिएर अर्कै केही गर्नलाई...

निरन्तर स्क्रोल गर्नबाट रोक्नका लागि इन्स्टाग्रामले ल्यायो ‘टेक अ ब्रेक’ फिचर

इन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुमा स्वस्थ्य सामाजिक सञ्जाल चलाउने बानीको विकास गर्ने दावीलाई पुरा गर्न थालेको छ । मेटा स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले आफ्नो प्लेटफर्मबाट एकछिन छुटिएर अर्कै केही गर्नलाई प्रोत्साहन गर्नका निम्ति ‘टेक अ ब्रेक’ नामक फिचर ल्याउने भएको छ । एपले हरेक १०, २० वा ३० मिनेट पछि तपाईलाई मनपर्ने अन्य केही कुरा गर्न जानकारी दिने गर्दछ...

फेसबुकले अमेरिकामा सुरू गर्यो ‘लाइभ अडियो रूम’ र ‘पोडकाष्ट’ फिचर

एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले अमेरिकामा आजबाट औपचारिक रूपमा ‘लाइभ अडियो रूम र पोडकाष्ट’को सुरुआत गरेको छ। फेसबुकले गत अप्रिलमा ‘अडियो आडियो रुप र पोडकाष्ट’ फिचर थप गर्ने घोषणा गरेको थियो। फेसबुकले अमेरिकामा सबै भेरिफाइड अकाउन्ट र पब्लिक फिगरका लागि उपलब्ध हुने जनाएको छ। पछिल्लो समय ‘क्लब हाउस’ लोकप्रिय बनेको अवस्थामा फेसबुकले क्लब आउसजस्तै फिचर थप गरेको हो।

अब ट्वीटरबाट पनि पैसा कमाउन सकिन्छ, कसरी?

काठमाडौं। माइक्रोब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले ‘सुपरफलो’ नामको नयाँ फिचर ल्याउने भएको छ। यसबाट प्रयोगकर्ताले पैसासमेत कमाउन सक्ने बताइएको छ। ‘सुपरफलो’ गर्ने प्रयोगकर्तालाई एक्स्क्लुसिभ कन्टेन्टको एक्सेस दिइनेछ। यसमार्फत् उनीहरूले आफ्ना फलोअर्ससँग पैसासमेत माग्न सक्ने बताइएको छ।