एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत व्यापक गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भ

सम्बन्धित सामग्री

फेसबुक–इन्स्टा र ह्वाट्सएप आखिर ६ घण्टासम्म किन भए डाउन ?

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ ।डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै facebook.com लाई URL मा टाइप गर्छ तब डीएनएस यसक

डाउन भएको झन्डै ६ घण्टापछि चल्न थाल्यो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप

सोमबार साँझ डाउन भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्स्एप चल्न थालेको छ। झन्डै ६ घण्टा यी सोसल साइट्सको सेवा अवरुद्ध भएको थियो। मेसेज नजाने, एप नखुल्नेजस्ता समस्या देखिन थालेपछि प्रयोगकर्ताहरुले रिपोर्ट गरेका थिए। त्यसपछि ट्वीटरमार्फत फेसबुकले आफ्नो सेवा बन्द भएको र खुलाउन संघर्षरत रहेको जनाएका थिए। आफ्नो सेवा बन्द भएकोमा फेसबुकले…

चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

न्युज अफ नेपाल, काठमाडौँ । सोमबार रातिदेखि लगातार ६ घण्टा अवरुद्ध भएकाे सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामकाे सेवा पुनः सुचारु भएको छ । सोमबार राति पौने १० बजेतिरदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो । फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको बताइएको छ । हाल उक्त समस्या समाधान भइसकेको फेसबुकका […]

फेसबुकका सेवाहरु एक्कासि किन भए बन्द?

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकसहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ। सोमबार राति सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी घन्टौं अवरुद्ध भएको थियो।

६ घण्टापछि चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

६ घण्टासम्म ‘डाउन’ भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थालेका छन् ।

चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

सामाजिक सञ्जाल सेवाप्रदायक फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टा लामो समय ‘डाउन’ भएपछि सेवामा फर्किएका छन् । फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जाल सेवाहरु बिस्तारै पुनः सेवामा फर्किएका हुन् । तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो । डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरु रिपोर्ट […]

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा देखियो समस्या

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम अहिले डाउन छन्। मेजर इस्यूका कारण तीनै सञ्जाल नचलेको बताइएको छ। तीनै एप्स फेसबुकको स्वामित्वमा छन् र सबै साझा पूर्वाधारमा आधारित भएर चल्ने गरेका छन्। केही बेर पहिले देखि तीनै एप चल्न छाडेको थियो। फेसबुकको अन्य प्रडक्ट फेसबुक वर्कप्लेस पनि अहिले बन्द छन्। फेसबुकमा लग इन गर्दा…

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन, नेपाल लगायत थुप्रै देशमा समस्या

काठमाडौँ- फेसबुक एप, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप नेपाली समयअनुसार सोमबार बेलुकी डाउन भएका छन्। डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका हजारौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएको बताएका छन्। प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि यी तीनै एप चलेका छैनन् […]

सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम र ह्वाट्सएप डाउन

चर्चित सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ । सोमबार रातिदेखि डाउन भएको यो सामाजिक सञ्जाल यो समाचार तयार पार्दासम्म पनि अवरुद्ध नै छ । यो  सामाजिक सञ्जाल नेपालसहित धेरै देशबाट नखुलेको प्रयोगकर्ताले बताएका छन् । यस्तै फेसबुकको सहायक कम्पनी  इन्स्टाग्राम र ह्वाट्सएप पनि अवरुद्ध भएको छ । प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जाल नखुलेको भन्दै रिपोर्ट गरिरहेका छन् । एकसाथ चर्चित सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।  बेलाबेलामा फेसबुक यसअघि पनि डाउन हुने गरेको थियो ।