सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति : भण्डारी

पोखरा । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति बनेको बताउनुभएको छ । निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा आइतबार सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक मात्र नभई लोकप्रिय बन्दै गएका अनलाइन मिडियाको व्यवस्थापन कठिन भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल नियन्त्रणमा सतर्कता अपनाउँदा पनि अन्तर्राष्ट्रिय कानूनको दायरा देखाई नेपालको कानुनले […]

सम्बन्धित सामग्री

पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’

काठमाडौं- विश्वकै धनाढ्य एवम् स्पेसएक्स र टेस्ला कम्पनीका प्रमुख एलन मस्कले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै लड्न प्रस्ताव गरेका छन् । रुसले आक्रमण जारी राखेका बेला युक्रेनका लागि भन्दै रुसी राष्ट्रपतिसँग सिंगल फाइटको प्रस्ताव गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् पुटिनलाई यस्तो चुनौति दिएका हुन् । उनको ट्विटमा लेखिएको छ – ‘म उनलाई सिंगल […]

देशको पक्षमा बोलेर महाहिरो हुन ओलीलाई रावलको चुनौति

काठमाडौं, १८ फागुन । नेकपा (एमाले)का नेता भिम रावलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई देशको पक्षमा बोलेर महाहिरो हुन चुनौति दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो चुनौति दिएका हुन् । प्रतिनिधि सभामा एमसीसीबारे दफावार छलफलका क्रममा रावलले एमसीसीको विपक्षमा बोलेको कुरालाई लिएर पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले पत्रकार सम्लेलन गर्दै रावल हिरो […]

झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश : सरकार  झ्यालखानाको संख्या थप

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौति दिएका छन् । केहिबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य...

शिल्पालाई छविको भावुक पत्र, भने : कमजोरी सच्याएर गान्धीबादी भएर बस्न सक्छु

काठमाडौं : चलचित्र निर्माता छवि ओझाले शिल्पा पोखरेललाई घरफर्कि आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेख्दै घर फर्किन आग्रह गरेका हुन्। शिल्पाले छवि ओझाबाट आफूलाई सुरक्षाको चुनौति रहेको भन्दै ...