पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा सडकखण्डको २५/२५ गज विस्तारको विषय तत्कालका लागि अनिर्णित भएको छ। मंगलबारको लागि सर्वोच्च अदालतमा राखिएको सर्वपक्षीय छलफल नभएपछि तत्कालका लागि सडक विस्तारको विषय अनिर्णित भएको हो।
डिभिजन सडक...
हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । “कडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने […]
चुरे (मकवानपुर) । लामो समयदेखि विवाद र समस्यामा रहँदै राजनीतिक एजन्डा मात्रै बन्दै आएको हेटौंडा बजारको राजमार्ग विस्तार सवाल यस वर्ष टुंगोमा पु¥याइने दाबी गरिएको छ । यद्यपि, यसअघि जस्तै अदालतको कारण काम रोकिने छनक भने देखिइसकेको छ ।संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय हेटौंडाले गत १० असारमा सूचना सार्वजनिक गर्दै ३५ दिनभित्र सडकको अतिक्रमित क्षेत्रको […]
The post राजमार्ग विस्तार : १६ गतेबाट सडक डिभिजनले डोजर चलाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कोशी राजमार्ग धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्म करिब ५ किलोमिटर ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने टुंगो नलाग्दै उपमहानगरपालिकाले आइतबार नापजाँच गरेको छ।...
व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।...
दाङ – लमही बजार आइसकेपछि एकछिन बिसाउने ठाउँ छैन। राजमार्ग विस्तार गर्दा सडक किनारका रूख सबै काटिए। सार्वजनिक प्रतीक्षालय पनि नासिए। बजार किनमेल गर्न आउनेलाई धेरै बेर भुलाउने उपाय भएन। अनि कोरोना भाइरसले बजार थलियो। दुई वर्षदेखि बजारमा राम्रो कारोबार भएको छैन। घट्दो बजारको आकर्षण र कोभिड–१९ बाट थलिएको बजारलाई चलायमान बनाउन लमहीमा अनेक उपाय […]
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले राजमार्ग क्षेत्रको दायाँबायाँ २५/२५ मिटर सडक विस्तारको काम अघि नबढ्दा स्थानीयहरुलाई समस्या परेको बताएका छन् ।मेयर महतले बुधबार पत्रकार सम्मेलन मार्फत् राजमार्ग क्षेत्रको दायाँबायाँ २५/२५ मिटर सडक विस्तारको काममा संघीय सरकार र सरोकारवाला निकायको ध्यान नदिँदा स्थानीयहरुले समस्या खेप्नु परेको बताए ।मेयर महतले पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडक विस्तार गर्नका लागि संघीय सरकारसमक्ष अनुरोध गर्दासमेत सुनुवाई हुन नसकेको बताए ।उक्त विषयमा संघीय सरकारल
चीनसँगको मुख्य नाकाका रूपमा रहेको तातोपानीदेखि धुलिखेलसम्मको अरनिको राजमार्ग विस्तार हुने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा अहिले साढे पाँच मिटर रहेको सो राजमार्ग एघार मिटरमा विस्तार हुने भएको सडक विभागले जनाएको छ ।