अरनिको राजमार्ग विस्तार हुने

चीनसँगको मुख्य नाकाका रूपमा रहेको तातोपानीदेखि धुलिखेलसम्मको अरनिको राजमार्ग विस्तार हुने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा अहिले साढे पाँच मिटर रहेको सो राजमार्ग एघार मिटरमा विस्तार हुने भएको सडक विभागले जनाएको छ ।

सम्बन्धित सामग्री

अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या

५ असोज, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको …

सहमति नदिँदा सडकको काममा समस्या

काम रोकिएको १० महिनासम्म पुरातŒव विभागले काम गर्न सहमति नदिँदा सडक विस्तारमा समस्या भएको छ । अरनिको राजमार्ग विस्तार अन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेल सडकखण्डको साँगामा

‘अरनिको राजमार्ग विस्तार निरन्तर’ - Nepal Japan

अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघ

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा.महत

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट नरोकिने दावी गरे।

सडक विस्तारमा खानेपानीको पाइप र ढल व्यवस्थापन चुनौती

अरनिको राजमार्ग विस्तार गर्ने क्रममा बनेपा र धुलिखेल नगरपालिका क्षेत्रमा खानेपानीको पाइप र ढल व्यवस्थापनले सडक विस्तारको काममा चुनौती बनेको छ। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले बिछ्याएको पाइप र ढलमा क्षति पुग्ने भएपछि सडक विस्तारको काममा चुनौती थपिएको हो।

चिनिया अनुदानको १४ अर्व ९४ करोड रुपैया संसदमा खोजी

चीन सरकारले अरनिको राजमार्ग विस्तार गर्न अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेको १४ अर्व ९४ करोड रुपैयाको अवस्थाका बारेमा व्यवस्थापिका संसदमा खोजी