पूर्व–पश्चिम राजमार्ग विस्तार : चार हजार सात सय रुखमध्ये आधा  कटान, प्रत्येक दिन सय रुख काट्ने योजना

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार सडकखण्डमा पर्ने रूख हटाउने कामले तीव्रता पाएको छ । राजमार्गअन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्मको खण्डमध्ये इटहरीसम्म ९५.७६ किलोमिटर सडकलाई चौडा गर्दै चार लेन बनाउन काँकडभिट्टादेखि इटहरीसम्म ठेक्कासमेत लागिसकेको...