संघीय सरकारले राजमार्ग विस्तार नगर्दा समस्या

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले राजमार्ग क्षेत्रको दायाँबायाँ २५/२५ मिटर सडक विस्तारको काम अघि नबढ्दा स्थानीयहरुलाई समस्या परेको बताएका छन् ।मेयर महतले बुधबार पत्रकार सम्मेलन मार्फत् राजमार्ग क्षेत्रको दायाँबायाँ २५/२५ मिटर सडक विस्तारको काममा संघीय सरकार र सरोकारवाला निकायको ध्यान नदिँदा स्थानीयहरुले समस्या खेप्नु परेको बताए ।मेयर महतले पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडक विस्तार गर्नका लागि संघीय सरकारसमक्ष अनुरोध गर्दासमेत सुनुवाई हुन नसकेको बताए ।उक्त विषयमा संघीय सरकारल