काभ्रे । विक्रम सम्वत २०४३ साल पौष २९ गतेदेखि पाँचखाल नगरपालिका १३ कोशिदेखा राम माविमा कार्यरत शिक्षक राजमान तामाङले शिक्षण सेवाको ३७ वर्षे अनुभवका अनुभूति सार्वजनिक गर्नु भएको छ । विद्यालयलाई निरन्तर प्रगति, उन्नति र समुन्नति बनाउँदै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउनु भएका राजमानको नेतृत्वमा विद्यालयले गरेका शैक्षिक र भौतिक प्रगतिको […]