‘मौरिससविरुद्धको खेलमा नयाँ अनुभव’

राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताउनुभएको छ । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणले मैत्रीपूर्ण खेल भए पनि आफ्नो टोलीले जीतकै लागि खेल्ने भन्दै उक्त खेलबाट केही नयाँ कुरा सिक्ने र अफ्रिकी मुलुकविरुद्ध खेल्दा छुट्टै अनुभव हुने बताउनुभयो । “हामी इतिहासमै पहिलो …